यौनिक अल्पसङ्ख्यक समुदायका लागि ठोस कदम चाल्ने मन्त्री बादीको प्रतिबद्धता
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र ब्लु डाइमण्ड सोसाइटी(नील हिरा समाज) का प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा नील हिरा समाज र लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालसँग आबद्ध संस्थाहरूका प्रतिनिधिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)