मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जमा सरावगीको भन्दा जसपाका सिंहको मत दोब्बर

ekagaj.com · Wed May 18 19:02:53 GMT 2022

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारको भन्दा जनता समाजवादी पार्टीका उम्मेदवारले दोब्बर मत पाएका छन् । यहाँ एमालेबाट विजय सरावगी र जसपाबाट राजेशमान सिंह चुनावी स्पर्धामा छन् ।

हालसम्म गणना गरिएको मत परिणामअनुसार जसपाका सिंहले १४२६८ मत पाएका छन् भने एमालेका सरावगीकले ७२४४ मत मात्रै प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)