रोहितले पूरा गरे एकदिवसीय अन्तर्राष्ट्रियमा १२ औँ अर्धशतक
baahrakhari.com · Mon May 18 09:01:11 GMT 2026
काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
रोहितको यो एकदिवसीय अन्तर्राष्ट्रियमा १२ औँ अर्धशतक हो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीका कप्तान रोहितले स्कटल्याण्डविरुद्ध ७७ बलमा ५० रन पूरा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)