बरुण हाइड्रोपावरको हकप्रद बिक्री खुल्ला, कसले दिने आवेदन ?
arthasansar.com
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ६ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)