माओवादीले उद्घाटनमा दलका नेताहरूलाई बोलायो, महाधिवेशन लम्बिने
baahrakhari.com · Sun Dec 26 05:52:00 GMT 2021
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा उनीहरूलाई निमन्त्रणा गरिएको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिउँसो काठमाडौंमा हुने महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)