मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेरक प्रसंग : कामको पूर्वअनुभव

nayapatrikadaily.com · Fri Jan 19 00:13:00 GMT 2024

सहरदेखि केही परको गाउँमा एक वृद्ध दम्पती बस्थे । यो स्थान निकै शान्त थियो । वरपर खेतबारी प्रशस्त थियो । त्यहाँ काम गर्ने किसान प्रायः काममा व्यस्त देखिन्थे ।

एक बिहान सबेरै उठेर बगैँचामा टहलिरहेका वृद्ध दम्पतीले हातमा कोदालो लिएर साइकलमा गइरहेको नौलो युवकलाई देखे । युवक एकैछिनमा ओझेल भए । वृद्ध दम्पतीले खासै ध्यान दिएनन् । दोस्रो दिन बिहान पनि ती युवक त्यसैगरी जाँदै गरेका देखिए । अब यो दैनिकी नै बन्यो । ती युवक हरेक दिन कोदालो बोकेर साइकलमा आउँदै गरेका देखिन्थे र एकैछिनमा बेपत्ता हुन्थे । तिनी कहाँ जान्थे र के गर्थे, वृद्ध दम्पतीमा कुतूहल उत्पन्न भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)