भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान
setopati.com · Sun Mar 08 17:27:00 GMT 2026
भारतले आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ।
आइतबार अहमदावादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)