मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहीवारका लागि उपत्यकाकाे सुरक्षा मजबुत, डिआइजी नेतृत्वमा कमाण्ड सेन्टर

thahakhabar.com

काठमाडौँ : भोलि मंसिर ७ गतेको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत पारेकाे जनाएको छ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंको समूहले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौँका प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)