आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
ratopati.com · Tue Mar 25 22:49:00 GMT 2025
काठमाडौं । इन्डियन प्रिमियर लिग 'आइपीएल' क्रिकेटको पाचौं खेलमा पञ्जाब किंग्स विजयी भएको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा पञ्जाब ११ रनले विजयी भएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको पञ्जाबले नै गुजरात टाइटन्सलाई जितका लागि २ सय ४४ रनको चुनौति पेश गरेको थियो । पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रन बनाएकामा जवाफी व्याटिङ गरेको गुजरात २ सय ३२ रनमै समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)