मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

९० लाख बराबरको फर्सीको बिउ बरामद, प्रहरीद्वारा अश्रुग्यास प्रहार

nepalnews.com · Thu Jun 11 04:33:59 GMT 2026

काठमाडौँ। पर्सामा बुधबार बेलुका प्रहरीले नेपालबाट भारत लैजाँदै गरेको ठूलो मात्रामा फर्सीको बिउ बरामद गरेको छ।

रौतहट बौधीमाई नगरपालिका-७ बंकुल टोलस्थित नेपाल-भारत सीमाबाट प्रहरीले फर्सीको बिउ बरामद गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)