स्कटल्यान्डविरुद्ध कप्तान रोहित पौडेलले बनाए अर्धशतक
lokaantar.com
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको सोमबार स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रोहितले ७६ बलमा एक छक्का र दुई चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)