मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाका भूमिहीन दलित परिवारलाई हाते ट्याक्टर वितरया

onlinekhabar.com · Thu Jun 11 04:29:24 GMT 2026

२८ जेठ, सिरहा । सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ ।

‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर वितरण गरिएको हो । यस परियोजनामा गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीले सहकार्य गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)