प्रकाशशरण महतको प्रस्ताव- कांग्रेसमा ३ वटा काम गर्न संयन्त्र बनाऔं
setopati.com · Thu Jun 11 04:35:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष बनाउन छोटो समयका लागि एउटा सहमतिको साझा संयन्त्र बनाउन प्रस्ताव गरेका छन्।
काठमाडौंस्थित निवासमा आज पत्रकार सम्मेलन गर्दै नेता महतले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई जोड्न र यसबीचमा देखिएका मतभेद अन्त्य गर्न एउटा संयन्त्र बनाएर जान सकिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)