यी हुन् हालसम्म प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने महिला
baahrakhari.com · Sun Mar 08 17:51:07 GMT 2026

काठमाडौं । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हालसम्म १४ जना महिला निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महिलाहरूमध्ये १३ जना रास्वपाका हुन् भने एकजना नेपाली कांग्रेसकी उमेदवार हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)