मोबाइल चोरी कम गर्न एप्पलको नयाँ अपडेट: अब आइफोनका पार्टपुर्जाहरू पनि काम नलाग्ने
clickmandu.com · Thu Jun 11 04:33:50 GMT 2026

एजेन्सी । विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले चोरी भएका आइफोनहरूको अवैध व्यापार र लुटपाट रोक्न एक महत्वपूर्ण ‘किल स्विच’ प्रविधि लागू गर्ने घोषणा गरेको छ।
एप्पलले आफ्नो ‘एक्टिभेसन लक’ फिचरलाई मोबाइलका भित्री पार्टपुर्जाहरूमा समेत विस्तार गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)