यसुदा ब्राण्ड १५औँ वर्षमा, १५ जना विद्यार्थीलाई छात्रवृति
nepalkhabar.com · Fri Oct 21 16:21:52 GMT 2022
यसुदा ब्राण्ड १५औँ वर्ष प्रवेश गरेको छ।
१५औँ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)