लिभरपुलको ९ गोल, हालान्डको ह्याट्रिक
ekantipur.com · Sun Aug 28 00:57:51 GMT 2022
लिभरपुल — लिभरपुलले शनिबार बर्नमाउथलाई ९–० ले हराएर प्रिमियर लिगमा सबैभन्दा फराकिलो जितको कीर्तिमान बराबरी गरेको छ । एनफिल्डमा प्राप्त जित सिजनको चौथो खेलमा आइपुग्दा लिभरपुलले पाएको पहिलो सफलता हो ।
ह्याट्रिक गरेपछि सिटीका इर्लिङ हालान्ड । तस्बिर : एपी
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)