अफगानिस्तानको अर्को सनसनीपूर्ण जित, इंग्ल्याण्डपछि पाकिस्तान स्तब्ध
onlinekhabar.com · Tue Oct 24 01:40:51 GMT 2023
७ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको जित हात पारेको छ ।
इंल्याण्डलाई स्तब्ध बनाएको अफगानिस्तानले सोमबार पाकिस्तानमाथि ओडीआई क्रिकेटमै पहिलो जित हात पारेको हो । यसअघि सात खेलमा अफगानिस्तान हारेको थियो । दुई पटक त जित नजिक पुगेर पनि चुकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)