एन्फाले नियुक्त गर्यो लेखापरीक्षक
thahakhabar.com
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमवार बसेको विशेष साधारणसभाले लेखापरीक्षक नियुक्त गरेको छ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको साधारणसभाले लेखापरीक्षक नियुक्त गरेको हो। साधारणसभाले आव ०७९/८० का लागि एलएसबी एसोसिएट र आव ०८०/८१ का लागि एएनएस एसोसिएटलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)