इलाम-१ मा कांग्रेसका निश्कल राईले बढाए मतान्तर
setopati.com · Sun Mar 08 18:16:04 GMT 2026

इलाम क्षेत्र नम्बर १ को जारी मत गणनामा अग्रता लिएका नेपाली कांग्रेसका निश्कल राईले आफ्नो मतान्तर बढाएका छन्।
पछिल्लो मत गणना अनुसार उनले ९ हजार ५४४ मत ल्याएका छन् भने निकट प्रतिस्पर्धी नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९२ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)