तपाईँलाई पनि मध्यरातमा प्यास लाग्छ ?
kalakarmi.com · Tue Nov 28 01:02:48 GMT 2023
काठमाडौं– रातको निद्रा जो–कोहिलाई पनि प्यारो लाग्छ । राम्रो स्वास्थ्यका लागि हामीले सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ ।
यद्यपि, कहिलेकाहिँ अचानक आधा रातमा तिव्रताका साथ प्यास लागेको महसुस हुन्छ, जसले निद्रामा खलल पर्छ । पसीना–पसीना हुनुको साथै घाँटि सुकेको महसुस हुन्छ । अहिले यो समस्या अत्यन्त सामान्य भएको छ । त्यसैले तपाईँ पनि सर्तक हुनु आवश्यक छ । यो समस्या पछाडिको कारण के हो त ? केहि जानकारी ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)