गुरुदेव कामतको शोकमा मधेस सरकारले झुकायो राष्ट्रिय झण्डा
nepalbahas.com · Sun Aug 04 08:39:31 UTC 2024

गुरुदेव कामतको शोकमा मधेस सरकारले झुकायो राष्ट्रिय झण्डा
२० साउन, जनकपुर । मधेस प्रदेश सरकारले शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको थियो ।
कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले गुरुदेवजीको सांगीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम् क्षणसँग लड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उनी लागिरहेको बताए । सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।
मधेस प्रदेश
गुरुदेव कामत
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
गुरूदेव कामतलाई मधेश विभूति घोषणाका लागि दवाव
साउन १९, २०८१ शनिबार
गरुडाका मेयरलाई बाँदरले क्षति गरेको उखु उपहार
साउन १७, २०८१ बिहिबार
अब बर्दिबासमै सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
साउन ११, २०८१ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
प्रहरी ऐन संशोधनबारे व्यापक छलफल, ३० वर्षे सेवा अवधिमा गृहमन्त्रीलाई गुमराहमा पार्ने प्रयास
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार
यात्रु लिएर पोखरा उडेको बुद्धको जहाज काठमाडौं फर्काएर अवतरण गरियो, यात्रु र जहाज सकुशल
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार
जनतामा जानु अघि माओवादीका अध्यक्ष प्रचण्डलाई पूर्वप्रदेश प्रमुख राजेश अहिराजका ८ प्रश्न ?
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार
लेखा समितिमा टसल, काग्रेसले रोक्यो कुलमान घिसिङलाई अख्तियार पठाउने समितिको पत्र
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार
Tweets by nepalbahas
लोकप्रिय
१
नेता व्यवस्थापनमा नारायणकाजी तगारो, प्रचण्डका लागि कति अनुकुल बन्नसक्छ विशेष महाधिवेशन ?
साउन २०, २०८१ आइतबार
२
धनुषामा नेपाल प्रहरी र सशस्त्रका एसपी गिरीकै निर्देशनमा लाइन खुला
साउन २०, २०८१ आइतबार
३
देशको आर्थिक अवस्था र सरकारको क्षमता नहेरी हुने फैसला कार्यान्वयन गर्न सकिन्नः प्रधानमन्त्री
साउन १९, २०८१ शनिबार
छुटाउनुभयो कि?
गुरुदेव कामतको शोकमा मधेस सरकारले झुकायो राष्ट्रिय झण्डा
साउन २०, २०८१ आइतबार
‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
साउन २०, २०८१ आइतबार
नारायणगढ-बुटवल सडकः वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने
साउन २०, २०८१ आइतबार
जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा पाँचभन्दा बढी पर्यटकले गुमाउँछन् ज्यान
साउन २०, २०८१ आइतबार
प्रधानमन्त्री ओलीको टियु क्रिकेट मैदान बारे क्यानका पदाधिकारी र खेलाडीसँग छलफल
साउन २०, २०८१ आइतबार
अरनिको राजमार्ग विस्तार : बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ
साउन २०, २०८१ आइतबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)