अछाम १(१) मा कांग्रेसका खड्का विजयी
ekantipur.com · Wed Nov 23 18:33:02 GMT 2022
अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महामन्त्री खड्का प्रदेश १ अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका २१ वडाबाट ५ हजार ८ सय ४० को मतान्तरले विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)