मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

द्वन्द्वकालीन मुद्दामा गौतमलाई जन्मकैद

gorkhapatraonline.com · Fri Feb 03 01:11:35 GMT 2023

काठमाडौँ, माघ २० गते ।

द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै सर्वोच्चले जन्मकैदको सजाय सुनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)