एकै दिनमा रोकियो कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा
thahakhabar.com
काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा तत्कालका लागि नलगाउने भएको छ।
स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थगन गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)