समानुपातिकमा आधाभन्दा बढी मतगणना– अहिलेकै अनुपातमा कुन दलले कति सिट जित्छन्?
setopati.com · Sun Mar 08 19:01:13 GMT 2026

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ आधाभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै ५० प्रतिशत मत प्राप्त गरेको छ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ११० सिटका लागि मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलका लागि मत दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)