प्रतिनिधिसभामा रास्वपाले १२४ सिट जित्दा अरु दलले कति जिते ?
baahrakhari.com · Sun Mar 08 19:03:24 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
उक्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ क्षेत्रमा जित निकालेको छ । त्यस्तै नेपाली कांग्रेस १७ स्थानमा विजयी हुँदा नेकपा एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टीले ७ क्षेत्रमा जित निकालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)