नारायणगढ-मुग्लिनको पहिरो पन्छाउँदै एक्साभेटर
nepalsamaya.com · Mon Jul 03 00:16:00 GMT 2023
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै। गए रातिदेखि अबरुद्ध यो सडकखण्ड अझै सुचारु भएको छैन्। तस्बिर : कृष्ण आचार्य/रासस
प्रकाशित: Jul 03, 2023| 06:01. 00 सोमबार, असार १८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)