पूर्वपश्चिमको बिजुली एकैठाउँ मिसाउँदा पनि कोसीमा ८ घण्टा लोडसेडिङ !
baahrakhari.com · Tue Feb 06 01:04:00 GMT 2024
विराटनगर । 'के अहिले नेपालमा लोडसेडिङ छ ?' धेरैको जवाफ हुन सक्छ– ‘अहँ छैन ।’
तर, कोसी प्रदेशमा लोडसेडिङ चलिरहेको छ । अपत्यारिलो लागे पनि कोसीमा दैनिक आठ घण्टा बिजुली जान्छ । आम उपभोक्तातर्फ बेलाबेला छोटो समयलाई बिजुल काटिन्छ । ट्रिपिङ हुँदा छोटो समय जान्छ । यसबाट उपभोक्तालाई तुलनात्मकरूपमा कम असर पर्न सक्छ । तर, दैनिकको लोडसेडिङले औद्योगिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)