‘अकल्पनीय’ हत्याकाण्डका ‘अनुत्तरित’ प्रश्नहरु
reportersnepal.com · Wed Jun 02 17:16:01 GMT 2021
श्रीरामसिंह बस्नेत : ‘तिमीले कति मीठो हाँस्यौ राजा ! तिम्रो त्यो निश्छल हाँसोको सम्झनाले हामीलाई युग-युगसम्म रुवाइरहनेछ ।’
अकल्पनीय दरबार हत्याकाण्डको केही दिनपछि नारायणहिटी राजदरबारको मूलद्वारमा राखिएको शोक पुस्तिकामा पंक्तिकारले यो हरफ लेखेको थियो । र, लेखिसकेपछि साँच्चि नै आँसु पुछ्दै त्यहाँबाट बाटो लागेको थियो । त्यो क्षणको सम्झना २० वर्षपछि आज पनि ताजै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)