मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२० करोडसम्मका योजनामा भारतले सिधै अनुदान दिन सक्ने

thahakhabar.com

काठमाडौं : भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिन सक्ने भएको छ । यसअघि यस्तो सीमा ५ करोड रुपैयाँ थियो ।

नेपाल-भारत संयुक्त आयोगको आज बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका अधिकारीबीच २० करोड रुपैयाँसम्मका परियोजनामा भारतले सिधै अनुदान दिन सक्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)