गुगलको अकाउन्टको स्टोरेज फुल भयो ? यसरी गर्नुहोस् खाली
techpana.com · Thu Feb 18 16:57:00 UTC 2021
काठमाडौं । गुगलले आगामी आफ्नो स्टोरेज नीतिमा ठूला सुधारहरु ल्याउने घोषणा गरेको छ । यी सुधारले हालका गुगल तथा जिमेल अकाउन्ट होल्डरमा ठूलो प्रभाव पार्ने छ ।
गुगलले जुन २०२१ देखि गुगल फोटोजमा प्रदान गर्दै आइरहेको फ्रि अनलिमिटेड हाई–क्वालिटी फोटो ब्याकअप अप्सनलाई बन्द गर्नेछ । यस्तै, गुगल सिट्स, डक्स, फर्म्स वा अन्य गुगल सेवामा बनाइएका सबै नयाँ फाइल डक्युमेन्टहरु जुनदेखि १५ जीबी स्टोरेज कोटामा अटाउन सक्ने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)