मेडिकल व्यवसायीबाटै लागुऔषध बिक्री भइरहेको सूचना छ : सांसद निश्कल राई
ratopati.com · Thu Jun 11 04:46:02 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले मुलुकमा द्रुत गतिमा बढ्दै गएको लागुऔषधको गम्भीर समस्या सम्बोधन गर्न हालको संरचना र कानुनी व्यवस्था अपर्याप्त रहेको बताएका छन्।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नीतिगत सुधार र नयाँ संरचना निर्माणमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)