मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहट सीमामा ९० लाखको अवैध फर्सीको बिउ बरामद, प्रहरी र स्थानीय झडपमा ६ जना घाइते

nagariknews.nagariknetwork.com · Thu Jun 11 04:41:45 GMT 2026

नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारततर्फ तस्करी गर्न लुकाइ राखिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गर्ने क्रममा रौतहट प्रहरी र स्थानीयबीच झडप हुँदा तीन प्रहरीसहित ६ जना घाइते भएका छन्।

जिल्लाको पश्चिमी भेगमा पर्ने बौधीमाई नगरपालिका ७ बाँडा बंकुल टोलस्थित सीमावर्ती क्षेत्रमा त्रिपालले छोपेर भण्डारण गरी राखेको फर्सीको बिउ नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि स्थानीयले अवरोध गरेपछि आइतबार राति दुवै पक्षबिच झडप समेत भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय