नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो
onlinekhabar.com · Mon May 18 09:12:19 GMT 2026

४ जेठ, काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।
नेपाल बार एसोशिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)