मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ठूला अस्पतालमा आईसीयू अभाव

ekantipur.com · Tue Jan 31 00:48:27 GMT 2023

काठमाडौँ — ढाडको नसा च्यापिएर खुट्टा नचल्ने भएपछि धनगढीकी ५८ वर्षीया धर्मादेवी भट्ट मंसिर १० मा राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी पुगिन् । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने बताए तर आईसीयूमा बेड खाली थिएन ।

बिरामीका आफन्तले धेरै हारगुहार गरे । अन्तमा धापासीको ग्रान्डी अस्पतालमा पुर्‍याउनुपर्‍यो । ‘साढे तीन लाख खर्चेर अपरेसन गराउन बाध्य भयौं,’ छोरा सुवासले भने, ‘आमा छट्पटिरहनुभएको थियो । ट्रमामा अपरेसन गराउन कम्तीमा १५–२० दिन कुर्नुपर्ने भएपछि निजी अस्पताल नलगी भएन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)