मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने प्रस्ताव 

nayapatrikadaily.com · Sat Feb 11 00:56:00 GMT 2023

फरार सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने संसदको बहस अभियोग लागेका कुनै पनि सांसद निलम्बन हुन नहुनेतर्फ मोडिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीको उदाहरण दिएर प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा फरार भएको अवस्थामा पनि निलम्बन हुनुपर्ने विषय प्रवेश गरेको थियो ।

पहिलो दिन कानुनमा स्पष्ट नभएकाले फरारबारे नबोल्ने समझदारी भएको समितिमा दोस्रो दिन चौतर्फी प्रश्नपछि फरार सांसद निलम्बन हुने र सेवासुविधा पनि रोक्नेगरी अघि बढ्नेमा जोड दिइएको थियो । तर तेस्रो दिन फरारमात्र होइन, अभियोग लागेका र पुर्पक्षका लागि थुनामा पठाइएका कुनै पनि सांसद निलम्बनमा नपर्ने मत बलियो बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)