टी-२० विश्वकपमा आज दुई खेल हुदै
kharibot.com · Mon Jun 03 00:15:00 UTC 2024
काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ ।आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन् । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)