जनकपुरको त्यो छुकछुके रेल
nepalsamaya.com · Mon Jun 03 00:16:00 UTC 2024

धनुषा- जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो। तत्कालिन समयमा भारतमा सखुवाको काठ लगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो।
कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारो गेजमै। सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो। विगत दुई वर्षयता भने जनकपुरमा ब्रोडगेजमा रेल सेवा सञ्चालन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)