एमसीसी परियोजनाअन्तर्गत दुई नयाँ सबस्टेशन र प्रसारण लाइन निर्माण शुरु
rajdhanidaily.com · Thu Jun 11 04:53:19 GMT 2026

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य थालनी गरेको छ ।
संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको सो ऐतिहासिक साझेदारीले अन्तरराष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)