चिया निर्यात अवरोध हटाउन सुर्योदय नगरपालिकाको माग
kendrabindu.com · Thu Jun 11 04:54:40 GMT 2026

इलाम । इलामको सूर्योदय नगरपालिकाले नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन परराष्ट्र मन्त्रालयलाई भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय चिया बोर्डले लागू गरेको प्रक्रियाका कारण नेपाली चिया निर्यात पुनः प्रभावित भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)