मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको गोलमा युनाइटेड विजयी

ratopati.com

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)