मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा पुनः गिरावट - फाइनान्स र जलविद्युुतका लगानीकर्ता समस्यामा

nayapatrikadaily.com · Tue Oct 19 00:53:00 GMT 2021

सेयर बजारमा पुुनः गिरावट आएको छ । दसैँपछि खुुलेको दोस्रो दिनमै बजार फेरि घट्न पुुगेको हो । आइतबार बढेको नेप्सेले लगानीकर्तालाई उत्साहित बनाए पनि सोमबार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् । विशेष गरी साना लगानीकर्ता आत्तिएका देखिन्छन् ।

बजारको यथेस्ट संकेत अझै देखिएको छैन । आइतबार दोहोरो अंकले बढ्दा नाफा बुुक गर्ने सोचसहित लगानीकर्ता बसेका थिए । कम्पनीहरूले लाभांश घोषणा गरेको अवस्थामा हतारिएर सेयर बेचिहाल्ने पक्षमा पनि लगानीकर्ता छैनन् । बैंकमा ब्याजदरको समस्या पनि हल हुुँदै गएको अवस्था छ । दसैँ सकिन अझै केही दिन बाँकी नै छ । लगानीकर्ता खुुलेर बजारतर्फ सोझिएका पनि छैैनन् । त्यसकारण पनि बजार उकालो लाग्न नसकेको केही लगानीकर्ताको अनुुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)