मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात नियोग तथा केही दूतावास नेतृत्वविहीन

gorkhapatraonline.com · Sun Jul 02 05:58:59 GMT 2023

काठमाडौँ, असार १७ गते ।

विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ। कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्कने तयारीमा हुनुहुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)