रेबिज खोप लगाउन सुझाव
gorkhapatraonline.com · Sat Sep 30 06:12:25 GMT 2023
काठमाडौँ, असोज १३ गते ।
नेपालले रेबिजलाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएको छ तर चिकित्सकहरूले रेबिजबाट हुने क्षति अझै पनि कम नभएको भन्दै सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा गर्न कठिन हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)