मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ : अध्यक्ष नेपाल

hamrakura.com · Mon Jun 03 00:00:00 UTC 2024

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा महाधिवेशन तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले विगतमा आन्तरिक तथा मुलुकको राजनीतिक तरलताका कारण दुई पटकसम्म सारिएको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकाले अब तोकिएकै समयमा महाधिवेशन हुने प्रष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)