मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने, डाक्याे विशेष साधारण सभा

arthasansar.com

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)