१५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजेका हौँ : महत
baahrakhari.com · Thu Jun 11 04:56:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेता प्रकाशशरण महतले आफूहरूले कुनै भागवण्डा नखोजेको बताएका छन् ।
बाँसबारीस्थित निवासमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजेको बताए । “महाधिवेशन निष्पक्ष होस् भन्ने खोजेका हौँ, त्यसका लागि दुवैपक्ष बसेर दुईचार दिनमा एउटा समझदारी गरे अधिवेशन सम्पन्न गर्न साझा संयन्त्र बनाउन सकिन्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)