विकास साझेदारीमा थप आयाम खुल्ने विश्वास
gorkhapatraonline.com · Sat May 27 06:48:04 GMT 2023
काठमाडौँ, जेठ १३ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण दुईपक्षीय सम्बन्ध प्रगाढ बनाउनुका साथै विकास साझेदारीमा सहकार्य गर्न र विगतदेखि अल्झिएर बसेका समस्या समाधानमा केन्द्रित हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)