केपी ओलीको पहलमा झापामा नेपालकै अग्लो भ्युटावर, स्थानीय उत्साहित
news24nepal.tv · Sun Apr 30 00:21:37 GMT 2023
युवराज आचार्य
झापा । झापाको दमकमा नेपालकै राष्ट्रिय गौरव परियोजनाका रुपमा भ्यु टावर बनिरहेको छ । दमक–३ दापगाछीमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ डेढ अर्ब रुपैयाँ बढीको लगानीमा धमाधम बनिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)